• Wednesday 26th of February 2020

आजझनै घट्यो सुनको भाउ तोलाको कति ?


  • खुल्ला संसार
  • मङ्ल, पुस २९, २०७६

काठमाडौं ः आजपनि नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी महासंघले बताए अनुसार आज सुन प्रतीतोलामा ८ सयले घटेर तोलाको ७४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको ७३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले बताएको छ । हिजो सोमबार सुन प्रतीतोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै आज चाँदी तोलामा ८८० रुपैयाँ कारोबार गरिएको छ।

हिजो सोमबार चाँदीको भाउ प्रतीतोला ८९० मा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology