• Wednesday 26th of February 2020

आजफेरी घट्यो सुनको भाउ तोलाको कति ?


  • खुल्ला संसार
  • सोम, पुस २८, २०७६

काठमाडौं ः सुनचँदीको भाउमा केही दिनदेखि तीव्र उतारचढाव भइरहेको छ । कहिले बढ्ने र कहिले घट्ने भइरहेको छ

हिजो अर्थात आईतबार प्रतीतोला ७५ हजारमा कारोबार भएको सुन आज सोमबार प्रतीतोला दुई सयले घटेर ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै तेजावी सुन तोलामा दुई सय रुपैयाँले घटेर ७४ हजार ५ सयमा कारोबार भएको छ । अज चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी आज पनि तोलामा ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology