• Wednesday 26th of February 2020

आजफेरी बढ्यो सुनको भाउ तोलाको कति ?


  • खुल्ला संसार
  • आइत, पुस २७, २०७६

काठमाडौं ः आज आइतबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए अनुसार आज आइतबार छापावाल सुनको भाउ प्रतीतोला ७५ हजार रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाल सुनको भाउ प्रतीतोला ७४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन ७४ हजार ७०० मा कारोबार भएको छ । आज चाँदी भने प्रतीतोलाको ८९० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार चाँदीको भाउ ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology