• Sunday 23rd of February 2020

लागु औषधसहित एक पक्राउ


  • खुल्ला संसार
  • शनि, पुस २६, २०७६

काठमाडौं ः भारतबाट लागु औषध नेपाल भित्र्याउने क्रममा प्रहरीले एक युवक लाई नियन्त्रणमा लिएको छ ।

लागु औषध अफिम भारतबाट नेपाल भित्र्याउने क्रममा झापाको अर्जुनधारा नगरपालिका–१ का बर्ष ३१ का राजकुमार दाहाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा नाकाबाट पक्राउ परेका उनको साथबाट लगभग साढे एक किलो अफिम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology