• Sunday 23rd of February 2020

जहाँ शिक्षिकाले आफ्नै विद्यार्थीलाई संग रात बिताउने प्रयास गरेपछि


  • खुल्ला संसार
  • बिहि, पुस १०, २०७६

एजेन्सी : संसारमा अचम्मका र पत्याउनै नसकीने घटना सार्वजनिक हुने गरेका छन् । भर्खरै त्यस्तै घटना सार्वजनिक भएको छ इङ्ल्याण्डमा । जहाँ शिक्षिकालाई आफ्नै विद्यार्थीसँग रात बिताउने प्रयास गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाइएको छ ।

घटना इङल्याण्डको लिभरपुल शहरको हो । लिभरपुलको क्राउन कोर्टकी न्यायाधीश गेरी उडहलले ४२ वर्षकी शिक्षिका बिटी मिलिगनका बारेमा भनिन् ‘म यो कुराको लागि पूर्ण रुपमा सन्तुष्ट छु कि तपाइँ आफ्ना छात्रसँग यौ न म्बन्ध बनाउन चाहनुहुन्थ्यो ।’

बिटी नामकी ती शिक्षिका स्कुलमा अध्यापन गर्न थालेको केही दिनमै १५ वर्षका छात्रप्रति आकर्षित हुन थालिन् । उनले नियम उल्लंघन गरेर छात्रको मोवाइल नम्बर लिइन् ।

त्यसपछि उनले ती छात्रलाई आ’पत्ति’ज’नक म्यासेज पठाउँथिन् । उनले छात्रसँग रात बिताउने उद्देश्यले होटल बुक गरेकी थिइन् तर यो जानकारी लिक भयो । त्यसपछि पुलिस बोलाइयो ।

महिला विवाहित हुन् र २ सन्तानकी आमा हुन् । यद्यपि घटना बाहिरिएपछि उनका पतिले उनीसँग सम्बन्धविच्छेद गरेका छन् । स्कुलका अन्य २ स्टाफसँग पनि महिलाको सम्बन्ध भएको खुलेको छ । शिक्षिका हुनुभन्दा पहिले उनी ब्युटी मसाजर थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology