• Sunday 23rd of February 2020

राष्ट्रपतिकि छोरीलाई पठाएको अश्लील म्यासेज सार्वजनिक गरिदिएपछि


  • खुल्ला संसार
  • शनि, पुस ५, २०७६

काठमाडौं : यो संसारमा अनेक प्राकृतिका घटनाहरु सार्वजनिक हुने गरेका छन् । जुन घटना सुन्दा पनि हामीलाई अचम्म लाग्ने गरेको छ । भर्करै त्यस्तै घटना सार्वजनिक भएको छ ।

म्यासेज रिडरले सार्वजनिक पनि गरिदिन सक्छन् है । जसको पछिल्लो उदाहरण बनेकी छिन् भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जकी छोरी शर्मिष्ठा मुखर्जी ।

शर्मिलाले सामाजिक सञ्जालमा आँफुलाई अश्लील म्यासेज पठाउने व्यक्तिको म्यासेज नै सार्वजनिक गरिदिएपछि भारतमा हंगामा नै मच्चिएको थियो ।पर्थ मण्डल नामक युवकले शर्मिलालाई पठाएको अश्लिल म्यासेज नै उनले बाहिर ल्याइदिर्एपछि ति युवकको हालत खराब भएको छ ।

सुरुमा शर्मिलाले यस विषयमा मण्डललाई फेसबुकमा ब्लक गर्ने र अनफ्रेण्ड गर्ने सोचे पनि पछि उनले म्यासेज सार्वजनिक गर्दै उनी विरुद्ध दिल्ली प्रहरी अन्तर्गतको साइबर क्राइम विभागमा उजुरी दिँदै कडा भन्दा कडा कारवाहीको माग गरेपछि ति युवक कारवाहीको दायरामा आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology