• Friday 29th of May 2020

चलचित्र ‘घर’ युट्युबमा


  • खुल्ला संसार
  • आइत, मंसिर १५, २०७६

काठमाडौं ः नेपाली चलचित्र ‘घर युट्युबमा सार्वजनिक गरीएको छ । शुक्रबार युट्युबमा सार्वजनिक गरीएको उक्त हरर फिल्म ‘घर मा नायिका अपर्ण थापा ,सुरक्षा पन्त र बेनिषा हमालको अभिनय रहेको छ ।

साउन महिनाको ३ गते रिलिज भएको सो चलचित्र घर मा भुत–प्रेतको आत्म देखाइएको छ । भने सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्तका श्रीमान अर्पण देखा परेका छन् । निरज कँडेलको छायांकनमा बनेको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् ।

शर्मिला पाण्डेले निमार्ण गरेको हरर फिल्म ‘घरमा ,सुरक्षा पन्तकासाथमा बेनिषा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनाललाई समेत देख्न सकिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology